नियम २६
विशेषज्ञ पद
योग्यता अनुभव र कामको प्रकृति हेरी विशेषज्ञताको विकासको लागि
नभई नहुने अवस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सेवाको
अधिकृत तहको कुनै खास पदलाई विशेषज्ञ पद तोक्न सक्नेछ । त्यस्तो सूचनामा सो
पदलाई चाहिने विशेष योग्यता समेत खुलाउनु पर्नेछ ।